images
images

साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय केके हुन् ?

साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय केके हुन् ?

बुधवार, साउन १६ २०८१
बुधवार, साउन १६ २०८१
  • साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय केके हुन् ?

    काठमाडौँ / साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ निर्णयहरू गरेको छ । बैठकले विभिन्न देशका राजदूत फिर्ता बोलाउनेदेखि सचिव सरुवागर्नेसम्मका निर्णयहरू गरेको छ । 

    images
    images
    images
    images

    सरकारले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी मिति २०८१ भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका कार्यालय÷कार्यक्रमहरूको लागि आव २०८१र८२ का लागि आवश्यक राजपत्राङ्गित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

     

    1.jpg

    2.jpg

    3.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार