images
images

क्लासिक टेकको ‘तिमीलाई पनि मलाई पनि’ अफर, रिफर बोनस ६ महिना

क्लासिक टेकको ‘तिमीलाई पनि मलाई पनि’ अफर, रिफर बोनस ६ महिना

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • क्लासिक टेकको ‘तिमीलाई पनि मलाई पनि’ अफर, रिफर बोनस ६ महिना

    काठमाडौँ / देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तर्गत ‘तिमीलार्इ पनि मलाइ पनि’ अफर सार्वजनिक गरेको छ। 

    images
    images

    अब ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा, रिफर गर्ने र रिफरमार्फत इन्टरनेटआइपी टी.भी जडान गर्ने दुवै जनाको हात खालि नहुने अर्थात् दुवैको एकाउन्टमा बोनास थपिने गरी उक्त अफर सार्वजानिक गरेको हो।  

    यसरी रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेट आइपी टी.भी र रिफर मार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिनासम्मको इन्टरनेट आइपी टी.भी बोनस साथै वाइफाइ सिक्स भएको डुवल ब्याड राउटर समेत निःशुल्क पाउने कम्पनीले बताएको छ। 

    नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एम बिपी एसदेखि ३०० एम बि पी एससम्मको १ वर्ष को इन्टरनेट आइपी टी.भी जडान गर्दा रिफर बोनस पाउने छन्।  

    १२५ एम बि पि एस जडान गर्दा प्रति महिना ३०३ रुपैयाँ र २०० एम बि पि एस जडानमा प्रतिमहिना ५९१ रुपैयाँ लाग्नेछ। 

    आफ्नो आफन्त छ र छिमेकी साथी भाइ स्टमित्र हरुलाई क्लासिक टेक मोबाइल एपबाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ । 

    उक्त अफर सीमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार