ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं ४ नल्लु भन्ज्याङबाट उपत्यकाको दृश्य सुन्दर र मनोरम देख्न सकिन्छ ।
नल्लुको ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ ।
हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यस मन्दिरमा दर्शन गर्नेको उत्तिकै भिड लाग्ने गरेको पाइन्छ । य
स ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम दृश्यहरु देख्न सकिन्छ ।
टार्जेन लिम्बु