images
images

रोशी खोलाको बाढीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड

रोशी खोलाको बाढीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • रोशी खोलाको बाढीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड

    काठमाडौँ / अविरल बर्षाको कारण रोशी खोलाको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ ।

    images
    images
    images
    images

    बिहीबारदेखि लगातार भएको वर्षपछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो । 

    नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार