स्काई विल्डर्स, वाइबा एण्ड लामादेखि भुसाल कन्सट्रक्सनसम्म २१ निर्माण कम्पनी कालोसूचीमा

स्काई विल्डर्स, वाइबा एण्ड लामादेखि भुसाल कन्सट्रक्सनसम्म २१ निर्माण कम्पनी कालोसूचीमा

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • स्काई विल्डर्स, वाइबा एण्ड लामादेखि भुसाल कन्सट्रक्सनसम्म २१ निर्माण कम्पनी कालोसूचीमा
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

    images
    images

    कालोसूचीमा परेका कम्पनीहरूलाई दुई देखि तीन वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही सरकारले कालोसूचीमा राखेको हो । 

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी विभिन्न २१ निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग कुनै कारोबार नगर्न सूचनामार्फत आग्रह गरिएको छ । 

    कालोसूचीमा राखिएको कम्पनीहरूमा युएईको STK Global FZC, बानेश्वर काठमाडौँको स्काई बिल्डर्स, वाइवा एण्ड लामा र जानकी निर्माण सेवा रहेका छन् । त्यस्तै मर्चवार कन्स्ट्रक्सन प्रा.लि., भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बस्नेत निर्माण सेवा, सेक्टर कन्सलटेन्ट एण्ड डेभलपर्सलगायत छन् ।

    1.JPG2.JPG

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com