images
images

सिद्धार्थ बैंकका ग्राहकहरूलाई र्याडिसन होटेलमा २० प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई र्याडिसन होटेलमा २० प्रतिशतसम्मको छुट

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई र्याडिसन होटेलमा २० प्रतिशतसम्मको छुट

    काठमाडौँ / सिद्धार्थ बैंक र र्याडिसन होटेल (लाजिम्पाट, काठमाडौँ) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

    images
    images
    images
    images

    सम्झौताअनुसार बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित र्याडिसन होटेलमा बैंकका विभिन्न कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । 

    यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरूमाफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ । 

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार