images
images

सनफिस्ट डार्क फ्यान्टसीको अफर सार्वजनिक, ग्राहकलाई के–के छ सुविधा ?

सनफिस्ट डार्क फ्यान्टसीको अफर सार्वजनिक, ग्राहकलाई के–के छ सुविधा ?

शुक्रवार, कार्तिक २ २०८१
शुक्रवार, कार्तिक २ २०८१
  • सनफिस्ट डार्क फ्यान्टसीको अफर सार्वजनिक, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / सूर्य नेपालको सनफिस्ट डार्क फ्यान्टेसीले चाडपर्वलक्षित विशेष अफरहरू घोषणा गरेको छ । 

    images
    images
    images
    images

    सनफिस्ट डार्क फ्यान्टसीले आफ्नो उत्पादन सनफिस्ट डार्क फ्यान्टेसी चोको फिल्समा एक विशेष अफर ल्याएको हो ।  

    जसअनुसार ग्राहकहरुले डार्क फ्यान्टसी चोको फिल्सको ७५ ग्राम प्याकमा रु. ५ छुट र ३०० ग्राम प्याकमा रु. ३० छुटका साथ पाउन सक्नेछन् ।  

    यो विशेष अफर सीमित समयको लागि मात्र उपलब्ध हुने भन्दै कम्पनीले आफ्ना मनपर्ने कुकीहरू खरिद गरेर समयमै लाभ उठाउन सूचित गरेको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार