images
images

सुनचाँदीको मूल्य प्रतितोला कति छ आज ?, चाँदी मूल्य प्रतितोला २५ रुपैयाँले घट्यो

सुनचाँदीको मूल्य प्रतितोला कति छ आज ?, चाँदी मूल्य प्रतितोला २५ रुपैयाँले घट्यो

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • सुनचाँदीको मूल्य प्रतितोला कति छ आज ?, चाँदी मूल्य प्रतितोला २५ रुपैयाँले घट्यो

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घट्दा सुनको भाउ स्थिर भएको हो । 

    images
    images
    images
    images

    आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छ भने १० ग्राम सुनको भाउ १ लाख ४२ हजार ३२० रुपैयाँ रहेको छ । 

    यता, चाँदीको भाउ घटेर प्रतितोला २ हजार ७० रुपैयाँ कायम भएको छ । यसअघि भने २ हजार ९५ रुपैयाँ तोलामा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार