images
images

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्यले यसअघिका कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाएको छ । शुक्रबारको तुलनामा प्रतितोला १४ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो । 

    images
    images
    images
    images

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँ रहेकोमा आइतबार बढेर १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै, १० ग्राम छापावाल सुनको भाउ १ लाख ४३ हजार ५२० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ समेत तोलामा १५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला २ हजार ७० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज २ हजार ८५ रुपैयाँ पुगेको हो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार