images
images

रेकर्ड मूल्यबाट प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति छ ?

रेकर्ड मूल्यबाट प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति छ ?

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • रेकर्ड मूल्यबाट प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको भाउ, कति छ ?

    काठमाडौँ / सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो । आइतबार हालसम्मकै उच्च १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छापावाल सुनको भाउ आज घटेर १ लाख ६७ हजार रुपैयाँमा झरेको हो । 

    images
    images
    images
    images

    यता, १० ग्राम छापावाल सुनको भाउ आज १ लाख ४३ हजार १७५ रुपैयाँ रहेको छ । यता, चाँदीको मूल्यमा समेत आज गिरावट आएको छ । आइतबार २ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज २ हजार ६५ रुपैयाँ मात्रै पर्ने भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार