images
images

बिएलडिसी इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन बजारमा, केके छन् विशेषता ?

बिएलडिसी इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन बजारमा, केके छन् विशेषता ?

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • images
    images
    बिएलडिसी इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन बजारमा, केके छन् विशेषता ?
    images
    images

    सेन्सेईले आफ्ना ग्राहकहरूका लागि अत्याधुनिक फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ। नेपाल अधिराज्यभरी सेन्सेई ब्रान्डको समान बिक्री वितरण गर्दै आइरहेको सिजी इलेक्ट्रोनिक्सले उक्त मेसिन बजारमा ल्याएको हो ।

    जापानी इन्जिनियरिङद्वारा विकसित यस मेसिनले दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा पुर्याएको कम्पनीको दावी छ।

    विशेषताहरू

    - पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि।

    - BLDC इन्भर्टर मोटरस् ऊर्जा बचत गर्ने दक्ष मोटर, जसमा १० वर्षको वारेन्टी उपलब्ध।

    - स्टेन ट्रीटमेन्ट गहिरो दागसमेत सजिलै हटाउन सक्षम।

    - द्रुत धुलाई (Quick 15 Wash) केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर।

    - ८ किलो क्षमता : ठूलो परिवारका लागि उपयुक्त।

    - सेन्सेई वासिङ मेसिनले केवल कपडा सफा मात्र होइन, समय र ऊर्जा दुवै बचत गर्न मद्दत गर्दछ।

    - सेन्सेईको नयाँ वासिङ मेसिनले नेपाली ग्राहकहरूको जीवनशैलीलाई सरल, सफा र ऊर्जा-कुशल बनाउन महत्वपूर्ण योगदान गर्नेछ।

    वासिङ मेसिनका साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रिज़र, शोकेस, कुलर, टिभी, फ्रिजहरू नेपाली बजारमा उपलब्ध छ । 

    सेन्सेईको अत्याधुनिक फ्रन्ट लोड वासिङ मेसिन नेपाल अधिराज्यभर सेन्सेइको अधिकारिक डिलर वा कम्पनी को शोरूमबाट खरिद गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार