बीमा

काठमाडौँ / सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । विद्यमान संस्थापक वा अन्य व्यक्ति तथा संघसंस्थाहरुले बुधबारदेखि माघ ११ गतेसम्म गोप्य बोलकबोल गरी शिलबन्दी आवेदन दिन सक्ने बिक्री प्रवन्धक...