समाचार

काँक्रेविहार (सुर्खेत) / कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकतामा राख्नुपर्ने आयोजना र बजेटबारे छलफल गरेका छन् ।  मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारको तर्फबाट...