डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

तनहुँ / तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ। निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको चरण१ अन्तर्गत संरचना निर्माणका लागि विस्फोट गर्दा सो आसपासका घर...