डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

नवलपरासी/  (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गेखोलामा पुल निर्माण अलपत्र परेको छ। तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ। कावासोती नगरपालिका–३ र ४ लाई जोड्ने गरी केरूंगेखोलामा निर्माणाधीन पुल अलपत्र परेको हो। विसं २०७७ असार सम्ममा पुल...