शेयर मार्केट

काठमाडौँ / सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजी बजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ...