प्रतितोला ७०० रुपैयाँले महङ्गियो सुन, आज कतिमा होला कारोबार ? 

प्रतितोला ७०० रुपैयाँले महङ्गियो सुन, आज कतिमा होला कारोबार ? 

अर्थ डबली
आइतवार, जेठ २३ २०७८
अर्थ डबली
आइतवार, जेठ २३ २०७८ (अर्काइभ बाट)
  • प्रतितोला ७०० रुपैयाँले महङ्गियो सुन, आज कतिमा होला कारोबार ? 

    काठमाडौँ / आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ पर्नेछ ।

    images
    images

    यस अघि ९३ हजार ४०० रुपैयाँ रहेको सुनको भाउ आज तोलामा ७०० रुपैयाँ बढेको हो । यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज ९३ हजार ६०० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । यसअघि एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय