आजको कोरोना अपडेट : ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

आजको कोरोना अपडेट : ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

अर्थ डबली
आइतवार, जेठ ३० २०७८
अर्थ डबली
आइतवार, जेठ ३० २०७८ (अर्काइभ बाट)
  • आजको कोरोना अपडेट : ३९९४ जना संक्रमणमुक्त, ४६ जनाको मृत्यु

    काठमाडौं/  मुलुकमा २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसमध्ये पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । 

    images
    images

    काठमाडौँ उपत्यकामा ६५३ जना  कोरोना संक्रमित थपिएको मन्त्रालयले आफ्नो विवरणमा भनेको छ । यस्तै, भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना सँगै काठमाडौँमा ४८३ जना संक्रमित भेटिए । 

    यही अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् भने  भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।

    साताको लोकप्रीय