क्यानेडिन डलर १ को खरिदमा ९६.३३ रुपैयाँ, अमेरिकी डलर कति ? हेर्नुस् विभिन्न डलरमूल्य 

क्यानेडिन डलर १ को खरिदमा ९६.३३ रुपैयाँ, अमेरिकी डलर कति ? हेर्नुस् विभिन्न डलरमूल्य 

अर्थ डबली
सोमवार, असार १४ २०७८
अर्थ डबली
सोमवार, असार १४ २०७८ (अर्काइभ बाट)
  • क्यानेडिन डलर १ को खरिदमा ९६.३३ रुपैयाँ, अमेरिकी डलर कति ? हेर्नुस् विभिन्न डलरमूल्य 

    काठमाडौं / विभिन्न मुलुकका डलरको विनिमयदर कति होला ? नेपाल राष्ट्र बैंकले आज सोमबार असार १४ गतेका लाग दिएको विवरण अनुसार अमेरिकन डलर १ को खरिद गर्दा ११८.४३ रुपैयाँ विक्रीदर ११९.०३ रुपैयाँ रहेको छ ।

    images
    images

    यस्तै गरी अष्ट्रेलियन डलर मूल्य खरिद गर्दा १ को ८९९.८५ नेपाली रुपैयाँ र विक्री गर्दा ९०.३१  रुपैयाँ रहेको विवरणमा छ ।  क्यानेडियन डलर १ को खरिदमा ९६.३३ रुपैयाँ विक्रीदर ९६.८२ छ ।

    यस्तै, सिंगापुरे डलर खरिद गर्दा ८८.३३ रुपैयाँ र विक्री गर्दा ८८.६७ रुपैयाँ रहेको छ ।  हङकङको डलर सटही गर्ने हो भने १ डलरको खरिदमा १५.९७ पैसा र विक्री गर्दा १५.०४ पैसा रहेको छ ।

     
    यस्तै डलरबाहेक अन्य मुलुकका मुद्रा विनिमयदर पनि हेर्नुस

    Binimaya.JPG

    साताको लोकप्रीय