images
images

कालीमाटीमा प्रतिकेजी २० रुपैयाँदेखि १९ सय रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, मूल्यसूची

कालीमाटीमा प्रतिकेजी २० रुपैयाँदेखि १९ सय रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, मूल्यसूची

शुक्रवार, असोज ४ २०८१
शुक्रवार, असोज ४ २०८१
  • कालीमाटीमा प्रतिकेजी २० रुपैयाँदेखि १९ सय रुपैयाँसम्मको तरकारी र फलफूल पाइने, मूल्यसूची

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा आज प्रतिकेजी २० रुपैयाँदेखि १९ सय रुपैयाँसम्मको तरकारी तथा फलफूल पाइने भएको छ । कालीमाटीमा आज सबैभन्दा हाइब्रीड काक्रो प्रतिकेजी २० रुपैयाँ र पार्सले १९ सय रुपैयाँ तोकिएको छ । 

    images
    images

    यसैगरी आज सेतो मूला २१ रुपैयाँ ६७ पैसा तोकिएको छ भने चिचिण्डो र स्कुस २२ रुपैयाँ ३३ पैसा तोकिएको छ । आज ठूलो गोलभेडा (भारतीय, मकै बोडी, न्युरो, गान्टे मूला र माछे खुर्सानी प्रतिकेजी ७५ रुपैयाँ पर्नेछ । 

    त्यस्तै, रातो आलु, (भारतीय) ६१ रुपैयाँ, रातो आलु ७६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा २७ रुपैयाँ ६७ पैसा, भिण्डी, लौका, लोकल बन्दा र निबुवा प्रतिकेजी ४५ रुपैयाँ, लोकल परवर, झिडुनी र तने बोडी प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार