चीनको क्विझौमा चियाको निर्यात १५.२ प्रतिशतले वृद्धि

चीनको क्विझौमा चियाको निर्यात १५.२ प्रतिशतले वृद्धि

अर्थ डबली
आइतवार, असार २० २०७८
अर्थ डबली
आइतवार, असार २० २०७८ (अर्काइभ बाट)
  • चीनको क्विझौमा चियाको निर्यात १५.२ प्रतिशतले वृद्धि

    क्विहाङ / चीनको दक्षिणमा रहेको क्विचो प्रान्तमा यो बर्षको पहिलो पाँच महिनामा चिया निर्यात १५।२ प्रतिशतले बढेको क्षेत्रीय भन्सार कार्यालयले जनाएको छ ।

    images
    images

    प्रान्तीय राजधानी क्विहाङस्थित भन्सार कार्यालयका अनुसार यस बर्षको जनवरीदेखि मेसम्ममा क्विचोबाट दुई करोड ९० लाख ३६ हजार अमेरिकी डलर बराबरको चिया निर्यात भएको छ ।

    क्विझौ कम अक्षांश, उच्च भूभागमा हुने धुपीको जङ्गल रहने र चीसो र कुहिरो लागिरहने चीनको एक गरिब तथा पहाडी प्रान्त हो । 

    यस प्रान्तका विभिन्न ४३ प्रान्तमा व्यवसायीक चिया खेती स्थानीय कृषक तथा उद्योगीका लागी वरदान् सावित हुन थालेको छ ।

    साताको लोकप्रीय