थानकोट नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति १५.९ प्रतिशत, अरु केके हुँदैछ ?

थानकोट नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति १५.९ प्रतिशत, अरु केके हुँदैछ ?

अर्थ डबली
आइतवार, असार २७ २०७८
अर्थ डबली
आइतवार, असार २७ २०७८ (अर्काइभ बाट)
  • थानकोट नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति १५.९ प्रतिशत, अरु केके हुँदैछ ?

    थानकोट नागढुङ्गा सुरुङमार्ग राष्ट्रिय गौरवका आयोजना हो । निमार्णाधीन अवस्थामा रहेको उक्त आयोजना विदेशी तथा स्वदेशी गरी ५० नेपाली इञ्जीनियरसहित ६०० भन्दा बढी मजदूरको अहोरात्र  खटिएका छन् । 

    images
    images

    सो आयोजना निर्माण कार्यलाई तीव्ररूपमा अघि बढि रहेको आयोजना प्रमुख नरेशमान शाक्य बताउँछन् । 

    हाल आयोजनाको समग्र भौतिक १५.९ र आर्थिक प्रगति २५.५५ पुगेको आयोजना प्रमुख शाक्यले बताए । 

    काठमाडौँको बलम्बुस्थित तोतीपाखाबाट शुरु भइ धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ । 

    तस्वीरः  प्रदीपराज वन्त, रासस

    साताको लोकप्रीय