रोल्पा रुम्टीगढीको लसुन, पोखरादेखि बुटवल, काठमाडौंसम्म 

रोल्पा रुम्टीगढीको लसुन, पोखरादेखि बुटवल, काठमाडौंसम्म 

अर्थ डबली
मंगलवार, असार २९ २०७८
अर्थ डबली
मंगलवार, असार २९ २०७८ (अर्काइभ बाट)
  • रोल्पा रुम्टीगढीको लसुन, पोखरादेखि बुटवल, काठमाडौंसम्म 

    रोल्पा जिल्ला रुम्टीगढी गाउँपालिकाका किसानले व्यावसायिक रुपमा गरेको लसुन खेतीलाई दाङमा सङ्कलन गरिँदै । यहाँबाट काठमाडौँ, पोखरा, बुटवल र नवलपरासीमा बिक्रीका लागि पठाउने गरिएको छ । लसुन प्रतिकेजी रु १५० मा बिक्री हुने गरेको छ । तस्बिरः रन्जिता अधिकारी/रासस

    images
    images

    साताको लोकप्रीय