रिलायबल नेपाल लाइफको भक्तपुर शाखाद्वारा १५ लाख रुपैयाँ दाबी भुक्तानी

रिलायबल नेपाल लाइफको भक्तपुर शाखाद्वारा १५ लाख रुपैयाँ दाबी भुक्तानी

अर्थ डबली
बिहिवार, साउन २८ २०७८
अर्थ डबली
बिहिवार, साउन २८ २०७८ (अर्काइभ बाट)
  • रिलायबल नेपाल लाइफको भक्तपुर शाखाद्वारा १५ लाख रुपैयाँ दाबी भुक्तानी

    काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १५ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय भक्तपुर शाखा कार्यालयले मृतक पुन्यराम प्रजापतिको मृत्यु दावी रकम उनको श्रीमतीलाई हस्तान्तरण गरेको हो । 

    images
    images

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायव महाप्रबन्धक दिपेश बाबु तिवारीले उक्त दाबी रकम मृतककी श्रीमती रचनामैया प्रजापतिलाई हस्तान्तरण गरेका हुन् । दाबी भुक्तानी सयमयमा नै गर्नु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यथाशिघ्र गर्ने कम्पनीको नीति अनुरुप सो रकम भुक्तानी दिइएको महाप्रबन्धक तिवारीले बताए । 

    साताको लोकप्रीय