images
images

प्रभु हेलिकप्टरका क्याप्टेन शेर्पा निलम्बनमा, घटनाबारे अनुसन्धान हुँदै

प्रभु हेलिकप्टरका क्याप्टेन शेर्पा निलम्बनमा, घटनाबारे अनुसन्धान हुँदै

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • प्रभु हेलिकप्टरका क्याप्टेन शेर्पा निलम्बनमा, घटनाबारे अनुसन्धान हुँदै

    काठमाडौँ / नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । 

    images
    images

    क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए । 

    उनले भने, “क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आज निलम्बन गरिएको हो, घटनाबारे अनुसन्धान भइरहेको छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार