images
images

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति पर्ला ?

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति पर्ला ?

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • images
    images
    सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति पर्ला ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारकै मूल्यमा आज पनि सुनको कारोबार गर्न सकिनेछ । आज शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ पर्नेछ । 

    images
    images

    यता, चाँदी भने प्रतितोला १० रुपैयाँ सस्तिएको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ पर्ने चाँदीलाई आज ४ सय ५० रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार