images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरूले ८.७५ प्रतिशत लाभांश पाउने

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरूले ८.७५ प्रतिशत लाभांश पाउने

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरूले ८.७५ प्रतिशत लाभांश पाउने
    images
    images

    काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटटेडले नगद लाभांश पाउने भएका छन् । कम्पनीको माघ २९ गते बसेको बैठकले आर्थिक बर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार बराबरको ८.७५ प्रतिशतका दरले २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ लाभां वितरण गर्ने भएको हो । 

    कम्पनीले वितरण गर्ने प्रस्तावित लाभांश बिमा कम्पनीको स्वीकृति र ३१औँ बार्षिक साधारण सभाबाट पारित भएपपश्चात वितरण गरिने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार