images
images

आई पेको ब्राण्ड इन्फ्लुएन्सरमा आदर्श मिश्र, ‘ग्राहकसमक्ष पहिचान वृद्धि हुने अपेक्षा’

आई पेको ब्राण्ड इन्फ्लुएन्सरमा आदर्श मिश्र, ‘ग्राहकसमक्ष पहिचान वृद्धि हुने अपेक्षा’

सोमवार, भदौ २५ २०८०
सोमवार, भदौ २५ २०८०
  • images
    images
    आई पेको ब्राण्ड इन्फ्लुएन्सरमा आदर्श मिश्र, ‘ग्राहकसमक्ष पहिचान वृद्धि हुने अपेक्षा’

    काठमाडौँ / आई पे रेमिट प्राइभेट लिमिटेडले कमेडियन आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुएन्सरमा नियुक्त गरेको छ । सोमबार कम्पनी र मिश्रबीच उक्त सम्झौता भएको हो । 

    images
    images

    सम्झौताले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धीलगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखिएको छ ।

    विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेवा दिँदै आईरहेको आई पे रेमिटले मलेसिया, जापान, कोरिया, कतार, यूएई लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्र्याईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार