images
images

राष्ट्रिय वाणिज्य बैंकको “यो वर्षको फेस्टिभ जोन,आरबीबीको इभी लोन” योजना, ग्राहकलाई के–के छ सुविधा ?

राष्ट्रिय वाणिज्य बैंकको “यो वर्षको फेस्टिभ जोन,आरबीबीको इभी लोन” योजना, ग्राहकलाई के–के छ सुविधा ?

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • images
    images
    राष्ट्रिय वाणिज्य बैंकको “यो वर्षको फेस्टिभ जोन,आरबीबीको इभी लोन” योजना, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । 

    images
    images

    यस बैंकले दशैंतिहार जस्ता ठूला चाडपर्वलक्षित प्रोडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो । बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ भन्ने नाराको साथ स्किम सार्वजनिक गरेको हो ।

    बैंकले १ करोड रुपैयाँसम्मको इभी लोन उपलब्ध गराउनेछ । ब्याजदर ९।९५ प्रतिशत९सबैभन्दा न्यून० कायम गरिएको छ भने यस्तो लोन लिँदा विद्युतीय गाडीको कुल मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ । प्रशोधन शुल्क ०।२५ प्रतिशत तोकिएको छ भने यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

    बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने विषयलाई विशेष शर्तको रुपमा राखिएको छ । भदौ २६ गतेदेखि यस्तो स्किम लागू हुने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार