‘यामाहा फेस्टिभ सेलिब्रेशन  विथ् रोडिज पावर अफ फाइभ’, चाडपर्वलाई अविस्मरणिय बनाउन सकिने

‘यामाहा फेस्टिभ सेलिब्रेशन  विथ् रोडिज पावर अफ फाइभ’, चाडपर्वलाई अविस्मरणिय बनाउन सकिने

आइतवार, भाद्र ३१ २०८०
आइतवार, भाद्र ३१ २०८०
  • images
    ‘यामाहा फेस्टिभ सेलिब्रेशन  विथ् रोडिज पावर अफ फाइभ’, चाडपर्वलाई अविस्मरणिय बनाउन सकिने
    images

    काठमाडौं / मुलुकमा चाडपर्व नजिकिँदै गर्दा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले “यामाहा फेस्टिभ सेलिब्रेशन  विथ् रोडिज पावर अफ फाइभ” योजना ल्याएको छ । 

    images
    images

    दशैं , तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउन सकिने आयोजकको भनाइ छ । 

    यो चाडपर्वको सिजनमा, हामी तपाईको माझ YAMAHA मोटरसाइकल र स्कुटर मार्फत  Sportiness, Style र Excitement  ल्याई रहेका छौं, कम्पनीले बिज्ञप्तिमा भनेको छ । 

    यामाहाको  उत्पादन खरिद गर्नु भनेको केवल यातायातको एक माध्यम मात्र प्राप्त गर्नु होइन् तर दीर्घकालसम्म राइडिङको आनन्द उठाउनु पनि हो । 

    यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना अन्तर्गत, यामाहाको कुनै पनि स्कुटर खरिद गर्दा रु ६००० देखि १ लाखसम्मको र बाइक खरिद गर्दा  रु ८ हजारदेखि १ लाखसम्मको स्योर–सट क्यासब्याक, Lucky Draw द्वारा  दैनिक  यामाहा राइडिङ ज्याकेट, ष्एजयलभ ज्ञद्ध को साप्ताहिक उपहार, र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउने छन् । 

    यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाउँदा खुसी छौं,  MAW टु ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने।

    चाडपर्वको सिजनमा, हामीले हरेक राइडलाई असाधारण बनाउन र हाम्रा ग्राहकहरूको जीवनमा जादूको स्पर्श थप्ने लक्ष्य राखेका छौं। 

    यामाहा सधैं स्पोर्टिनेस्स्, स्टाइल र एक्साईटमेन्टको पर्यायवाची रहेको छ, र यो योजना त्यही अनुभवलाई बढाउन डिजाइन गरिएको कम्पनीको दाबी छ । 

    यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुमहरूमा उपलब्ध भनेको छ । 
    क्गचभ क्जयत क्यासब्याक, दैनिक  यामाहा राइडिङ ज्याकेट, ष्एजयलभ ज्ञद्ध को साप्ताहिक उपहार, र प्रत्येक महिना जापानको यात्रा लगायत विभिन्न अफरहरू सहित, यो योजना ग्राहकलाई अधिकतम लाभ दिनको लागि डिजाइन गरिएको  भनिएको छ । 

    यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू Easy Finance मा  पनि लिन सक्नेछन् । 

    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार