चर्चित समाचार
  • तिजमा ‘गुलजार’ बन्दै असन बजार, हेर्नुस् तस्बिरमा

    तिजमा ‘गुलजार’ बन्दै असन बजार, हेर्नुस् तस्बिरमा

    आइतवार, भदौ ३१ २०८०
    आइतवार, भदौ ३१ २०८०
  • तिजमा ‘गुलजार’ बन्दै असन बजार, हेर्नुस् तस्बिरमा

    काठमाडौँ / चाडपर्व नजिकिएसँगै किनमेलका लागि बजारमा भिड बढ्ने गर्दछ । नेपालीहरूको मुख्य चाडपर्वहरू नजिकिदै गर्दा काठमाडौँको मुख्य बजार असन, न्युरोडलगायतका क्षेत्रमा भिड बढेको छ । नेपाली हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका तिजको अघिल्लो दिन असन बजारमा निकै चहलपहल बढेको छ ।

    हेर्नुस् तस्बिरमा 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार