images
images

आज आइतबार १ डलरको खरिददर १३४.०२ पैसा, अन्य मुद्रा बिनिमयदर विवरणमा

आज आइतबार १ डलरको खरिददर १३४.०२ पैसा, अन्य मुद्रा बिनिमयदर विवरणमा

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • आज आइतबार १ डलरको खरिददर १३४.०२ पैसा, अन्य मुद्रा बिनिमयदर विवरणमा

    नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलर १को खरिददर १३४ रुपैयाँ २ पैसा र विक्रीदर १३४ रुपैयाँ ६२ पैसा तोकेको छ । यस्तै अन्य मुलुकहरुको डलर भाउमध्ये अष्ट्रेलियन डलर १ को ९० रुपैयाँ २६ पैसा खरिददर र विक्रीदर ९० रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ २९ पैसा, विक्रीदर ९९ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तैगरी तपाई सिंगापुरे डलर सटही गर्दै हुनुहुन्छ भने १ को खरिददर १ सय ३ रुपैयाँ१७ पैसा रहेको छ । 

    यस्तैगरी चाइनिज युआन १ को १८ रुपैयाँ ९२ पैसा, साउदीको रियाल ३५ रुपैयाँ ७० पैसा, कतारी रियाल ३६ रुपैयाँ ७७ पैसा रहेको छ । 
    अन्य मुलुकहरुको खरिद विक्रीदर विवरण यस्तो छ ः

    forex.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार