चर्चित समाचार
  • नेपाल एसबिआई बैंक र ओम्नी  मोटर्सबिच सम्झौता, हायर पर्चेज योजना अझै सहज

    नेपाल एसबिआई बैंक र ओम्नी  मोटर्सबिच सम्झौता, हायर पर्चेज योजना अझै सहज

    सोमवार, असोज १ २०८०
    सोमवार, असोज १ २०८०
  • नेपाल एसबिआई बैंक र ओम्नी  मोटर्सबिच सम्झौता, हायर पर्चेज योजना अझै सहज

    काठमाडौं / नेपाल एसबिआई बैंक र ओम्नी मोर्टसबिच सम्झौता भएको छ । 

    उक्त सम्झौता बैंकका प्रमुख कर्जा अधिकृत  अर्जुन नेपाल र ओम्नी मोटर्सका सह निर्देशक उदयन काब्राको संयुक्त हस्ताक्षर बिच बैंकका कर्पोरेट  क्रेडिटका प्रमूख बिनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमूख प्रविण भट्टराई, र कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो । 

    सम्झौताको उद्धेश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउन रहेको छ ।
    बैंकको ९४ शाखा  २२ एक्सटेसन काउन्टर  ६ प्रादेशिक कार्यालय तथा  १ कर्पोरेट अफिसका साथै १२२ एटिएम  मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार