चर्चित समाचार
  • आजको मौसम : कोशी, बागमती र लुम्बिनी  प्रदेशमा बर्षाको सम्भावना

    आजको मौसम : कोशी, बागमती र लुम्बिनी  प्रदेशमा बर्षाको सम्भावना

    मंगलवार, असोज २ २०८०
    मंगलवार, असोज २ २०८०
  • आजको मौसम : कोशी, बागमती र लुम्बिनी  प्रदेशमा बर्षाको सम्भावना

    जल    तथा    मौसम    विज्ञान    विभाग मौसम    पूर्वानुमान    महाशाखा अनुसार  आज मंगलबार असोज    ०२    गते कोशी,    बागमती   र    लुम्बिनी    प्रदेशका   केही    स्थानहरुमा    र    बाँकी    प्रदेशका    थोरै    स्थानहरुमा    मेघ    गर्जनरचट्याङ्गसहित    हल्कादेखि मध्यम    वर्षाको    सम्भावना    रहेको    छ।

    हाल    मनसुनको    न्यून    चापीय    रेखा    ९ब्हष्क    या    तजभ    ःयलकययल  त्चयगनज०      सरदर    स्थानको    दक्षिणतिर    अवस्थित  रहेको विभागको निष्कर्ष  छ। 


    हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग सहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको छ । 

    साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।

    असोज    ०२    गते   मंगलबार

    दिउँसोः    देशभर    आंशिकदेखि  सामान्य बदली रहनेछ।    

    रातीः देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य    बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुनेछ । 

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा र देशका  बाँकी  भू–भागको एक–दुई स्थानमा    मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको    सम्भावना  रहेको छ।

    असोज ०३ गते बुधबार

    दिउँसोः देशभर  आंशिक देखि सामान्य बदली रहनेछ।    कोशी, बागमती, गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको    छ।

    रातीः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,    मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र  देशका बाँकी भू–भागका थोरै स्थानहरुमा  मेघ  गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको    सम्भावना रहेको छ।

    गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग    सहितभारी वर्षाको  सम्भावना रहेको छ।

    असोज ४ गते बिहीबार

    दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली    रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली    रहनेछ। कोशी, मधेश,  बागमती र   गण्डकी प्रदेशका    केही स्थानहरुमा    र  बाँकी    प्रदेशका थोरै स्थानहरुमा    मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको    सम्भावना रहेको छ।

    रातीः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र   देशका  बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग    सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेशको    एक(दुई  स्थानमा    मेघ    गर्जनरचट्याङ्ग    सहित    भारी वर्षाको  सम्भावना    रहेको  छ।

    आगामी    २४    घण्टाका    लागि    चेतावनी    तथा    परामर्श    दिदै कोशी, बागमती   र लुम्बिनी  प्रदेशका  केही    स्थानहरुमा र बाँकी  प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि    मध्यम वर्षाको सम्भावना    रहेको छ। 

    ­­­­­­­­वर्षाका    कारण    त्यस    क्षेत्रहरूबाट    बहने    नदीको    जल    सतह    हल्का    बढ्न    सक्ने,    गेग्रान    बहाव,    बाढी,    पहिरो,  भू–क्षय जस्ता प्रकोप    हुन    सक्ने    भएकोले    जन    स्वास्थ्य,    कृषि,    दैनिक    जनजीवन,    सडक तथा हवाई यातायातमा    हुन    सक्ने    असुविधा,    जोखिम    रहने    हुँदा    सो    बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार