images
images

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

शुक्रवार, असोज १८ २०८१
शुक्रवार, असोज १८ २०८१
  • सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारसम्म घटेर कारोबार भएको सुनको भाउ बुधबारदेखि बढ्न थालेको हो । 

    images
    images
    images
    images

    बिहीबार बजारमा प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढ्दा हालसम्मकै उच्च भएको महासङ्घले जनाएको छ । 

    मूल्य बढेसँगै बजारमा आज सुनको भाउ प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ९ सय ८० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार