images
images

सुनको भाउ घट्दा चाँदीको बढ्यो, कति पुग्यो ?

सुनको भाउ घट्दा चाँदीको बढ्यो, कति पुग्यो ?

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • images
    images
    सुनको भाउ घट्दा चाँदीको बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / नेपाली बजारमा आज बिहीबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ ।

    images
    images

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार घटेर १ लाख १२ हजार ५ सय रुपैयाँमा झरेको हो । त्यस्तै, १ लाख १२ हजार २ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख ११ हजार ९ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ भने प्रतितोला १ हजार ४ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार