एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सिइओमा बस्याल नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सिइओमा बस्याल नियुक्त

बिहिवार, आश्विन ४ २०८०
बिहिवार, आश्विन ४ २०८०
  • images
    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सिइओमा बस्याल नियुक्त
    images

    काठमाडौँ / एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा हेमन्त बस्याल नियुक्त भएका छन् । असोज २ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले बस्याललाई नियुक्त गरेको हो । 

    images
    images

    असोज ७ गतेदेखि लागु हुनेगरी बस्याललाई ४ वर्षका लागि सिइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार