images
images

नारायण ज्वेलर्सद्वारा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक, ५.९९ प्रतिशत ज्यालामै गहनाहरु बिक्री

नारायण ज्वेलर्सद्वारा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक, ५.९९ प्रतिशत ज्यालामै गहनाहरु बिक्री

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • नारायण ज्वेलर्सद्वारा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक, ५.९९ प्रतिशत ज्यालामै गहनाहरु बिक्री

    काठमाडौँ / २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक गरेको छ ।

    images
    images
    images
    images

    यसअघि नै जर्ती नलिने घोषणा गरेको नारायण ज्वेलर्सले सुनको मूल्य अधिकतम बढ्दै गएका कारण उपभोक्तालाई लाभ दिन अब ५.९९ प्रतिशत ज्यालामै सुनका गहनाहरु बिक्री गर्ने घोषणा गरेको हो ।

    सुनचाँदी व्यवसायीहरूको तीव्र विरोधका बाबजुद पनि नारायण ज्वेलर्सले श्रावण देखिनै पहिलो पटक जर्ती नलिने घोषणा गरेर ७ प्रतिशत ज्यालामै गहना दिने घोषणा गरेको थियो ।

    नारायण ज्वेलर्सका सञ्चालक नारायण विश्वकर्माले २४ क्यारेटका सुनका गहनाहरूमा यो अफर लागू हुने बताए । उनका अनुसार कार्तिक ३० गतेसम्म यो अफर लागू हुनेछ । 

    यो अवधिमा उपभोक्ताहरूले बढी भन्दा बढी लाभ लिन सक्ने भन्दै उनले आफूले सुरु गरेको जर्तीमुक्त अभियानले उपभोक्तालाई राहत मिल्ने बताए । न्युरोड गेटबाट विशालबजार जाँदा १०० मिटर आगाडी बायाँ पट्टि नारायण ज्वेलर्स रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार