images
images

आइसर मेगा सर्भिस क्याम्पमा २ हजार बढि लाभान्वित, सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्पमा २ हजार बढि लाभान्वित, सफलतापूर्वक सम्पन्न

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • आइसर मेगा सर्भिस क्याम्पमा २ हजार बढि लाभान्वित, सफलतापूर्वक सम्पन्न

    काठमाडौं/ आइसर मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ ।  यहि भदौ १७ देखि २९ गते सम्म  सञ्चालित आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको जनाएको छ । 

    images
    images


    नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २ हजार भन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसिमार्पmत लाभ लिएका थिए ।

    बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी दिएको छ ।
    यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ । 

    बिदाको समय तथा रात्रिकालिन सेवाका लागि आपतकालिन सेवा चौबिसै घण्टा संचालन हुने र उक्त सेवा लिनका लागि टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवा लिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो ।

    बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको छ । 
    व्यावसायिक सवारी साधनहरूका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षाहरू पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार