चर्चित समाचार
  • एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल

    एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल

    शुक्रवार, असोज ५ २०८०
    शुक्रवार, असोज ५ २०८०
  • images
    images
    एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल

    काठमाडौँ / एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । लघुवित्तको आज शुक्रबार बिहान १० बजे बसेकोे सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो । 

    पौडेल कम्पनी सचिवमा नियुक्त हुनु अघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए । साथै यस अघि यसै संस्थाको प्रमुख जोखिम अधिकृतको पदमा कार्यरत विशाल उप्रेतीले नै यस संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हाली रहेका थिए । 

    सञ्चालक समितिको बैठकबाट उप्रेतीको राजिनामा स्वीकृत भए पश्चात पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका हुन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार