images
images

सुनको भाउ प्रतितोला ४ सय र चाँदी ३० रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला ४ सय र चाँदी ३० रुपैयाँले घट्यो

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ४ सय र चाँदी ३० रुपैयाँले घट्यो

    काठमाडौँ / आज (मङ्गलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ र चाँदीको भाउ ३० रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार हुँदै आएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार