images
images

सुनको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    सुनको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज १ लाख ११ हजार रुपैयाँमा मात्रै कारोबार गर्न सकिनेछ । त्यस्तै, तेजावी सुन १ लाख ११ हजार २ सय ५० रुपैयाँबाट घटेर १ लाख १० हजार ४ सय ५० रुपैयाँमा झरेको छ । 

    यता, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय रुपैयाँ पर्ने चाँदीलाई आज १ लाख ३ सय ८५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार