images
images

अब आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने, एनआईसी एशिया र कुमारी क्यापिटलबीच सम्झौता

अब आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने, एनआईसी एशिया र कुमारी क्यापिटलबीच सम्झौता

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • images
    images
    अब आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने, एनआईसी एशिया र कुमारी क्यापिटलबीच सम्झौता

    काठमाडौँ / नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो  Systematic Investment Plan (SIP ) को रकम  भुक्तानी गर्न सक्ने भएका छन् ।

    images
    images

    SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो।

    सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटल को NIC Asia Dynamic Debt Fund तथा कुमारी क्यापिटलको Kumari Sunaulo Lagani Yojana को  SIP Installment  तथा Unit Purchase को भुक्तानी गर्न सक्नेछन्  । 

    पछिल्लो केही समय यता पुँजी बजारमा एसआईपी  लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै  आइएमई पेले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार