images
images

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    images
    सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ भने चाँदी ३५ रुपैयाँ घटेको छ ।

    images
    images

    गत शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ८ हजार रुपैयाँमा झरेको छ भने १ लाख ८ हजार ३ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    यसैगरी, चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । यसअघि चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार हुँदै आएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार