images
images

सुनको भाउ प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ, चाँदीलाई कति ?

सुनको भाउ प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ, चाँदीलाई कति ?

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ, चाँदीलाई कति ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) सुनको भाउ प्रतितोला १ लाख ७ हजार ९ रुपैयाँ पर्ने भएको छ । यसअघि प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ सय रुपैयाँले घटेको हो । त्यस्तै, १ लाख ७ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ७ हजार ४ सय रुपैयाँमा झरेको छ । 

    images
    images

    यता, चाँदीको भाउ समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ४० रुपैयाँ पर्ने भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार