images
images

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो । यसअघि छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर १ लाख ७ हजार ३ सय रुपैयाँ पुगेको हो ।

    images
    images

    त्यस्तै, १ लाख ६ हजार ४ सयमा कारोबार भएको तेजावी सुनको भाउ आज बढेर १ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने आज तेस्रो दिन पनि स्थिर रहेको छ । यो दिन पनि चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमै कारोबार हुने महासङ्घले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार