images
images

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ र चाँदीको भाउ २० रुपैयाँ बढेको छ ।

    images
    images

    यसअघि प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ पर्ने छापावाल सुनको भाउ बढेर आज १ लाख ७ हजार ६ सय रुपैयाँ र १ लाख ६ हजार ८ सय रुपैयाँको तेजावी सुनको भाउ बढेर १ लाख ७ हजार १ सय रुपैयाँ पुगेको छ । 

    त्यस्तै, प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३ सय ३० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार