images
images

सुनको मूल्यमा भारी वृद्धि, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्यमा भारी वृद्धि, आज कतिमा हुँदैछ कारोबार

सोमवार, असोज २२ २०८०
सोमवार, असोज २२ २०८०
  • images
    images
    सुनको मूल्यमा भारी वृद्धि, आज कतिमा हुँदैछ कारोबार

    काठमाडौँ / सोमबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

    images
    images

    आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन प्रतितोल १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार हुनेछ । यसअघि भने यो सुनको भाउ १ लाख ७ हजार १ सय रुपैयाँ रहेको थियो । 

    यता, चाँदी प्रतितोला १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३ सय ४५ रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार