images
images

सुनको मूल्य सामान्य गिरावट, चाँदी स्थिर

सुनको मूल्य सामान्य गिरावट, चाँदी स्थिर

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • images
    images
    सुनको मूल्य सामान्य गिरावट, चाँदी स्थिर

    काठमाडौँ / आज (बुधबार) सुनको भाउमा सामान्य गिरावन आएको छ भने चाँदीको भाउ स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

    images
    images

    मङ्गलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ रहेकोमा आज बुधबार बढेर १ लाख ८ हजार ८ सय रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ३ रुपैयाँ रहेको छ । यता, चाँदीको भाउ भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार