images
images

सुनको भाउ प्रतितोला ६ सय बढ्यो, अब एक तोला सुनलाई १ लाख १० हजारभन्दा बढी पर्ने

सुनको भाउ प्रतितोला ६ सय बढ्यो, अब एक तोला सुनलाई १ लाख १० हजारभन्दा बढी पर्ने

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ६ सय बढ्यो, अब एक तोला सुनलाई १ लाख १० हजारभन्दा बढी पर्ने

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्यसूची अनुसार पछिल्लो केही दिन यता सुनको भाउ उकालो लागेको छ । बृद्धिको क्रमलाई निरन्तरता दिँदै सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ बढेर १ लख १० हजार १ सय रुपैयाँ पुगेको हो ।

    images
    images

    बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ रहेकोमा आज बढेर १ लाख ९ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३ सय ४५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार